फेरि मन्त्रिपरिषद विस्तार गर्दै ओली « Khabarhub

फेरि मन्त्रिपरिषद विस्तार गर्दै ओली


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

ओलीले मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित बिहान बालुवाटारमा शीर्ष नेतासँग छलफल गरेका थिए ।

छलफलमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योगमन्त्रीमा जसपाका राजकिशोर यादवको चर्चा रहेको एक नेताले बताए ।

छलफलमा नेताहरुले बुझाएको नामावलीलाई प्रधानमन्त्रीले अन्तिम रुप दिएर मन्त्रिपरिषद विस्तार गर्ने ती नेताले बताए । ओलीले गणेश पहाडीलाई सामान्य प्रशासन, नारदमुनि रानालाई वन ज्वालाकुमारी साहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १ : ०० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना