प्रदेश २ को नीति तथा कार्यक्रम प्रस्तुत | Khabarhub Khabarhub

प्रदेश २ को नीति तथा कार्यक्रम प्रस्तुत


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

प्रदेश प्रमुख डा राजेश आहिराज झाले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भए पनि आन्तरिक राजनीतिक खिचातानीले आज नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ ।

नीति तथा कार्यक्रममा महन्थ ठाकुर निकट सांसदहरुको पनि उपस्थिति छ । यसअघि ठाकुर निकट चार मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । तर आज बसेको बैठकले सहभागी हुने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ४ : १२ बजे

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान

पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा

पर्वत – गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा