मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई « Khabarhub

मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।

मन्त्रिपरिषदले आज पाएकाे पूर्णतापछि सिंहदरबारमा बसेकाे पहिलाे बैठकले उनलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जालमार्फत सरकारकाे प्रवक्तामा सञ्चार र तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरिएको जनाएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको काम-कर्तव्यबारे सम्झाएका थिए  ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ९ : ३८ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन