मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।

मन्त्रिपरिषदले आज पाएकाे पूर्णतापछि सिंहदरबारमा बसेकाे पहिलाे बैठकले उनलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जालमार्फत सरकारकाे प्रवक्तामा सञ्चार र तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरिएको जनाएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको काम-कर्तव्यबारे सम्झाएका थिए  ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ९ : ३८ बजे

महाकाली नदीमा दुई बालिका बेपत्ता

दोधारा चाँदनी- कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा– रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता

गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नवलपुर- नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किँदा दुई

अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान हुँदैन

अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो