जोक्स : झोक्किँदै भन्यो « Khabarhub

जोक्स : झोक्किँदै भन्यो


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पत्नीले पतिलाई प्रेमपूर्ण अनुरोध गरिन्, सुन्नुहोस् त तपाईं मेरो नाम काडेर मलाई नबोलाउनुहोस् । बच्चा पनि मेरो नाम काडेर बोलाउन थाले ।

यसको मतलव त यही हो कि म पनि तँलाई ममी भनेर बोलाऊँ । पतिले झोक्किँदै भन्यो ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

 

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : २९ बजे

गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा, सुनुवाइको पालो मिल्ने सम्भावना कमजोर

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौं– एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक

सरकारी बेवास्ताले स्वास्थ्य बीमा संकटमा, सेवा बन्द हुँदा बिरामी अलपत्र, निरिह कार्यकारीको राजीनामा

काठमाडौं- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ ।

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ