कान दुख्छ या कानमा आवाज आएजस्तो हुन्छ ? त्यसो हो भने अपनाउनुस् घरेलु उपचार विधि « Khabarhub

कान दुख्छ या कानमा आवाज आएजस्तो हुन्छ ? त्यसो हो भने अपनाउनुस् घरेलु उपचार विधि


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१.यदि कान दुखेको छ वा काना घाउ आएको छ भने निमको पातलाई पानीमा उमालेर त्यसको वाफ लिनाले आराम मिल्दछ ।
२. लसुन, अदुवा र मुलाको रसलाई हल्का तताई २/२ थोपाका दरले कानमा हाल्नाले कान पाक्ने समस्या निको हुन्छ ।
३. पुदिना र तुलसीको रस २÷२ थोपाका दरले कानमा हाल्नाले कानका कीराहरु मर्दछन् ।
४. तुलसीको पातको रस र कपुरलाई मिलाई हल्का तताएर कानमा लगाउनाले कान दुख्ने समस्या साथै कम सुन्ने समस्या कम हुन्छ ।
५. यदि कानभित्र कीरा परेको छ भने सस्र्यूंको तेल मनतातो बनाई कानमा हालेमा कीरा बाहिर आउँदछ ।
६. यदि कानेगुजी बगिरहेको छ भने लसुन, निमको पात र सस्र्यूंको तेल मिलाई सफा कपडाले छानेर राती सुत्नुभन्दा पहिला १÷२ थोपा हाल्नाले शीघ्र लाभ मिल्दछ ।
७. हल्दीको धुलो (बेसार) लाई तिलको तेलमा पकाई २÷३ थोपा कानमा हाल्नाले फाइदा पुर्‍याउँछ ।
८. एक कप मनतातो पानीमा फिटकिरी मिलाई कान धुनाले कानलाई फाइदा पुर्‍याउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : ०५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६