पहिलोपटक एक्सन फिल्ममा राजकुमार « Khabarhub

पहिलोपटक एक्सन फिल्ममा राजकुमार


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– लकडाउन खुकुलो भएसँगै बलिउड एकपटक पुनः आफ्नो बाटोमा फर्किएको छ । बलिउडका दिग्गज निर्देशकहरुले आफ्नो नयाँ फिल्मका लागि कास्टिङ सुरु गरिसकेका छन् ।

यही मेसोमा अभिनेता राजकुमार रावले एक नयाँ फिल्ममा हस्ताक्षर गरेका छन् । यो फिल्म उनको करियरकै पहिलो एक्सन फिल्म हुनेछन् ।

यो फिल्ममा धेरै एक्सन दृश्य र स्टन्ट हुनेछ । जसका लागि राजकुमारले महिनौं अघिदेखि तालिम र तयारी सुरु गरिसकेका छन् । फिल्ममा राजकुमारले आफ्नो मार्सल आर्ट कला पनि देखाउनेछन् ।

बलिउडमा राजकुमार कमेडी र लभर ब्वाइका रुपमा चिनिन्छन् । राजकुमारले केही समय अघि मात्र फिल्म ‘बधाई दो’को सुटिङ पुरा गरिसकेका छन् । यो फिल्ममा उनको अपोजिटमा भूमि पेडनेकर छिन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  २ : ०० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय