मैत्रीपूर्ण खेलमा लिभरपुलको सहज जित « Khabarhub

मैत्रीपूर्ण खेलमा लिभरपुलको सहज जित


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुलले सहज जित निकालेको छ ।

प्रि-सिजन तयारी अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३-१ गोलले पराजित गर्‍यो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनोले दुई गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । ओसासुनाका किकेले एक गोल फर्काए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : १० बजे

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई

महेश बस्नेत भन्छन् : आयोगको प्रतिवेदनका नाममा धरपकड गरिए देश द्वन्द्वतर्फ धकेलिन्छ

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन

डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा

काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेको राष्ट्रिय

एसईईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने