पैसा गन्दा के कुरामा ध्यान दिने ? « Khabarhub

पैसा गन्दा के कुरामा ध्यान दिने ?


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पैसा कमाउन सजिलो छैन । यो भाग्य र मेहनतले मात्र प्राप्त गर्न सकिन्छ । तर कतिपय अवस्थामा हाम्रा खराब बानीका कारण लक्ष्मीको कृपा प्राप्त नहुने र पैसा कमाउन नसकिने धार्मीक मान्यता छ । यसमा पैसा गन्ने बानी गलत हुदाँ पनि पैसा बचत नहुने मान्यता छ ।

पैसा कमाउन र बचत गर्न माता लक्ष्मीकी पूजाअर्चनाका साथै पैसासंग जोडिएको केहि कुराको पालना गर्नु पर्दछ । यसकालागि नोटको सम्मान गर्नुपर्ने धार्मीक मान्यता छ । नोट माथिको हाम्रा खराब बानीले आर्थिक हानी हुने र बचत नहुने धार्मीक मान्यता छ । के के हुन् ति खराब बानी ?

– कैयौं मानिस नोटलाई मोडेर पर्समा खाँदेर राख्दछन् । तर यो खराब बानीका कारण माता लक्ष्मी निराश हुने र आर्थिक हानी हुने धार्मीक मान्यता छ । तसर्थ नोटलाई सही तरीकाबाट राख्न सके मात्र अझ पैसा कमाउन सकिने र बचत हुने धार्मीक विश्वास छ ।

– केहि मानिस नोट गन्दा बारम्बार औलामा थुक लगाएर गन्ने गर्दछन् । तर पैसा गन्ने यो तरिकाले माता लक्ष्मीलाई रुष्ट गर्ने र घरमा दरिद्रता आउने धार्मीक विश्वास छ । यसरी थुक लगाएर पैसा गन्दा धनको अपमान हुने भएकाले पैसामा थुक लगाउन नहुने धार्मीक मान्यता छ ।

– पर्समा पैसा राख्दा कहिल्यै बिल, कारोबारको पर्चि, अनावश्यक कागज वा अन्य बिल वा सुची राख्नु हुदैँन । यसलाई वास्तुमा नकारात्मक मानिन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ३७ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६