ट्राफिक प्रहरीद्वारा ‘नो हर्न स्टिकर अभियान’ शुरु « Khabarhub

ट्राफिक प्रहरीद्वारा ‘नो हर्न स्टिकर अभियान’ शुरु


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘नो हर्न’ अभियानको प्रभावकारी कार्यान्वयनका लागि ट्राफिक प्रहरीले आजदेखि ‘नो हर्न स्टिकर अभियान’ शुरु गरेको छ ।

२०७४ वैशाख १ देखि काठमाडौँ उपत्यकामाहर्न निषेधित क्षेत्र घोषणा गरिए पनि पछिल्लो समय क्रमशः हर्नको प्रयोगमा बृद्धि हुँदै गएपछि प्रहरीले ‘नो हर्न स्टिकर अभियान’ शुरु गरेको हो ।

उक्त स्टिकर चालकले देख्ने गरी अगाडिको सिसामा टासिएको ट्राफिक महाशाखाले जनाएको छ ।

नो हर्न अभियानलाई थप कडाई गर्न आजैबाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरी अभियानलाई शुरु गरेको हो ।

जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले हाम्रो स्वास्थ्यमा समेत नकरात्मक असर गर्ने हुनाले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न समेत ट्राफिक प्रहरी महाशाखाले सम्पूर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ५५ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि