गोदरेज मोडुलर किचनको नयाँ शाखा नायिका ऋचा शर्माद्वारा उद्घाटन « Khabarhub

गोदरेज मोडुलर किचनको नयाँ शाखा नायिका ऋचा शर्माद्वारा उद्घाटन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वविख्यात गोदरेज कम्पनीको मोडुलर किचनको नयाँ शाखा खुलेको छ । नायिका ऋचा शर्माद्वारा उद्घाटन गरिएको गोदरेज मोडुलर किचेनको नयाँ शाखा काठमाडौँको टेकुमा खुलेको हो ।

विश्व मै उच्च माग रहेको यस कम्पनीले नेपालका ७वटा शहरकाठमाडौँ, भैरहवा, बारा, रुपन्देही, पोखरा, गैँडाकोटमा८ वटा शाखा खोलिसकेको छ ।

एक ठाउँबाट अर्काे ठाउँमा सजिलै सार्न सकिनेयस किचनमा १५ वर्षको पूर्ण वारेण्टी रहेको छ । गोदरेज मोडुलर किचनको भित्री भाग बनाउँदा ३०४ ग्रेडको ज्ञाल्भनाईज्ड स्टिललाई ईपोक्सी पोलिस्टर पाउडरले कोटिङ्ग गरेको हुँदा यसमा कुनै किसिमको खिया लाग्दैन । फुन्सी, आगो तथा पानीले असर गर्दैन र काठ तथा प्लाईको किचन जस्तै पानीले गल्दैन र सड्दैन ।

यो किचेन विभिन्न ६ प्रकारका अत्याधुनिक प्रविधिबाट निर्माण गर्न सकिने, धेरै कलरहरूमा छनौट गर्न सकिने तथा निःशुल्क मेनटेनेन्स्सुविधा दिने र धेरै वर्षसम्म टिकाउ हुने हुँदा अन्य किचेन भन्दा मुल्यको हिसाबले धेरै सस्तो पर्न जान्छ ।

यो किचेन किरा, साङ्ला, धमिराबाट पूर्ण रूपमा सुरक्षित हुनुका साथै मर्मत तथा सम्भार गर्न पनि सजिलो छ । यो किचन खाना पकाउँदा प्रयोग हुने तेल, पानी, आगोको जोखिमबाट मुक्त रहेको छ ।

यस किचेनको नेपाल शाखाको इनफु्युएसर नायिका ऋचा शर्मा छिन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : ०९ बजे

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई