कोरोना कहर : विश्वमा ५ लाख ९४ हजार संक्रमित थपिए, ९ हजार २६४ को मृत्यु | Khabarhub Khabarhub

कोरोना कहर : विश्वमा ५ लाख ९४ हजार संक्रमित थपिए, ९ हजार २६४ को मृत्यु


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या २२ करोड ३९ लाख ८८ हजार ९८५ पुगेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका ४६ लाख १९ हजार ७४७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म २० करोड ५ लाख ८१ हजार २५८ जनाले कोरोनालाई जितेका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८७ लाख ८७ हजार ९८० छ । उनीहरू मध्ये १ लाख ३ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

बितेको २४ घण्टाको तथ्या‌क अनुसार विश्वमा ५ लाख ९४ हजार ८३५ संक्रमित थपिएका छन् । सोही अवधिमा ९ हजार २६४ जनाको मृत्यु भएको छ ।

६ लाख ८३ हजार ४७६ जनाले बितेको २४ घण्टाको अवधिमा कोरोनालाई जितेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ३१ बजे

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि

मुस्ताङ– मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई