प्रतिनिधिसभा बैठक आज १ बजे, यस्तो छ सम्भावित कार्यसूची | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक आज १ बजे, यस्तो छ सम्भावित कार्यसूची


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

नवौँ अधिवेशन बुधबार सुरु भएको थियो । नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ०४ बजे

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– कमलामाई कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज

नेपाल इन्स्युरेन्स हकप्रद शेयर लिलाम बिक्रीमा 

काठमाडौं– नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेर बिक्री

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा 

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले

अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

काठमाडौं – लियोनल मेसीको दुई गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप