खारेज भए यी दल « Khabarhub

खारेज भए यी दल


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले कानुनी परिपालन नगरेको ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि आयोगले ७ वटा राजनीतिक दललाई तीन दिने स्पष्टीकरण सोधेको थियो । तर शिव सेना नेपालबाहेक स्पष्टीकरण सोधका अन्य दलले लेखा परीक्षण नबुझाएको, स्पष्टीकरण नदिएकोले दर्ता खारेज गरेको आयोगले जनाएको छ ।

यी हुन् खारेज भएका राजनीतिक दल

आमआदमी पार्टी, नेपाल
नेपाल कम्युनिस्ट पार्टी, लोकतान्त्रिक
नेपाल राष्ट्रवादी पार्टी
आधुनिक नेपाल समाजवादी पार्टी
नेपाल कम्युनिस्ट पार्टी, गौरवशाली
माओवादी जनमुक्ति पार्टी, नेपाल

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ९ : १४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब