ओली सरकारको बजेटमाथि परिमार्जन, १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याइयो « Khabarhub

ओली सरकारको बजेटमाथि परिमार्जन, १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याइयो


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देउवा सरकारले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको वार्षिक बजेट संशोधन गरेको छ ।

सरकारले शुक्रबार संसदमा ओली सरकारले ल्याएको बजेट अध्यादेश परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ३३ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन