विश्वकप छनोट : इंग्ल्याण्डको शादार जित « Khabarhub

विश्वकप छनोट : इंग्ल्याण्डको शादार जित


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा इंग्ल्याण्डले शानदार जित निकालेको छ ।

युरोपियन क्षेत्रको छनोट चरण अन्तर्गत समूह आई मा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा एन्डोरालाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

इंग्ल्याण्डको जितमा बेन चिल्वेल, बुकायो साका, ट्यामी अब्राहम, जेम्स वार्ड–प्रोव्से र ज्याक ग्रीलिशले गोल गरे ।

जितपछि इंग्ल्याण्ड सात खेलबाट १९ अंकसहित शीर्ष स्थानमा यथावत छ । पराजित एन्डोरा ३ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : १६ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै