यसरी बनाउन सकिन्छ सिम्पल पोटेटो फ्राई « Khabarhub

यसरी बनाउन सकिन्छ सिम्पल पोटेटो फ्राई


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैनिक भोजन होस् या नास्ता हरेकमा चलाइने अति आवश्यक चिज आलु प्रायः हामी नेपालीको भान्छामा रहन्छ र बनाउन पनि अति सजिलो छ । एक एकदम सजिलो आलु भुजुरी बनाउने तरिका दिइएको छ ।

चाहिने सामान र बनाउने विधिः

१÷२ किलो आलु एकै साइजको मसिनो भुजुरी गरी काट्नु, नुन, बेसार, मोली १५÷२० मिनेट छोडिदिनु, यसरी राख्दा पानी निक्लन्छ । सो पानी हटाई १÷४ चियाचम्चा कागतीको रस मोली तेलमा थोरै थोरै गरी रातो नभएसम्म फ्राई गर्नु । तयार भयो । यो आलुको भुजुरी १०÷१५ दिनसम्म राखेर खान सकिन्छ ।

साभार सजिलो कुकिङ पुस्तकबाट

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ५१ बजे

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।