कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमणमुक्त « Khabarhub

कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमणमुक्त


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक गरिएको उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको पीसीआर परीक्षणको रिपोर्ट आइतबार नेगेटिभ आएको हो ।

उनको स्वाब संकलन गरेर आइतबार नै परीक्षण गरिएको थियो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : ४० बजे

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित

सभामुख अर्याल र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र