ग्वाटेमालामा कन्टेनरभित्र छाडिएका नेपालीसहित १२६ आप्रवासीको उद्धार « Khabarhub

ग्वाटेमालामा कन्टेनरभित्र छाडिएका नेपालीसहित १२६ आप्रवासीको उद्धार


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ग्वाटेमाला प्रहरीले १२६ जना आप्रवासीको उद्धार गरेको छ । अवैध बाटो भएर अमेरिका लैजाने एजेन्टले ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीच क्षेत्रमा कन्टेनरमै छाडेका उनीहरुको प्रहरीले उद्वार गरेको हो ।

उद्धार गरिएका मध्ये केही नेपाली नागरिक समेत रहको बीबीसीले जनाएको छ ।

कतिजना नेपाली नागरिक छन् भन्ने एकिन खुलाइएको छैन । समाचारमा जनाइए अनुसार उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टले बाटामै छाडिदिएका थिए ।

प्रहरी अधिकारीले आफूहरुले कन्टेनरभित्र कराइरहेको सुनेको र ढोका खोल्दा १२६ जना कागजात नभएका मानिस भेटिएको बताएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : २० बजे

स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं – सरकारले नागरिक सेवा सुधारलाई तीव्र बनाउने उद्देश्यसहित नयाँ

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला