गान्धी बच्चैदेखि अहिंसाको बाटोमा : एक प्रेरक प्रसङ्ग « Khabarhub

गान्धी बच्चैदेखि अहिंसाको बाटोमा : एक प्रेरक प्रसङ्ग


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोहनदास करमचन्द (महात्मा गान्धी) लाई बाल्यकालमा रुख चढ्ने शौक थियो । एक पटक उनको दाइले उनी रुखमा चढेको देखे र खुट्टा समाएर तल झारिदिए । उनी रुँदै घर फर्किए ।

‘आमा दाइले मलाई कुट्यो’ उनले गुनासो पोखे ।

उसो भए तँ पनि उसलाई कुट । आमाले उनलाई भनिदिइन् ।

हैन आमा म उसलाई कुट्दिनँ । तपाईं पिट्नेलाई त पिट्न सक्नुहुन्न, पिटाइ खानेलाई पिट्न सिकाउनुहुन्छ ।

आमा उनको कुरा सुनेर आश्चर्यचकित भइन् ।

तैँले यस्तो  जवाफ कहाँबाट सिकिस् ? कसले सिकाउँछ तँलाई यस्ता कुरा ? यसो भन्दै उनले छोरालाई काखमा राखिन् ।
उनी बालक नै मोहनदास करमचन्द थिए, जसले अहिंसाको बाटो अपनाएर भारतलाई स्वतन्त्र बनाएका थिए ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : ५३ बजे

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ