लिवर करि (कलेजो) बनाउने सजिलो तरिका « Khabarhub

लिवर करि (कलेजो) बनाउने सजिलो तरिका


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्रीः
१/२ कि. कलेजो, ५० ग्राम प्याज काटेको, ५० ग्राम भेडेखोर्सानी, १/४ चियाचम्चा सौफ, १/४ । १/४ चियाचम्चा बेसार खोर्सानी मेथी धुलो, १/१ चियाचम्चा जिरा धनिया नरिवल धुलो, २५/२५ ग्राम अदुवा लसुन पेष्ट, १ टेबुलचम्चा कागतिको रस, नुन अजिनोमोटो इच्छा अनुसार, १/४ चियाचम्चा गरम मसला, २ मुठा धनिया, २ टेबुल चम्चा तेल ।

बनाउने तरिकाः

कलेजो सफा गरि नुन बेसार राखेर हल्का उसिन्नु र पिस गर्नु । अब तेल तताई प्याज रातो हुने गरी भुट्नु, लसुन र अन्य मसला कलेजो राख्नु, तेल नछुटिन्जेल सानो आगोमा पकाउनु र आवश्यक पानी कागतिको रस, धनियाँ गरम मसला राख्नु तयार भयो । कलेजो खसी, कुखुरा, बफहरू जे को भए पनि हुन्छ । आफूलाई जे मन पर्छ । त्यसरी नै तयार गर्न सकिन्छ ।

साभारः ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १२ : ५२ बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद