‘स्क्विड गेम’को दोस्रो संस्करणको तयारी « Khabarhub

‘स्क्विड गेम’को दोस्रो संस्करणको तयारी


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साेल(एबीपी लाइभ)– नेटफ्लिक्समा रिलिज ‘स्क्विड गेम’का निर्माता, लेखक तथा निर्देशक ह्वांग–डोङ–ह्युकले सिरिजको दोस्रो संस्करण आउने तयारीमा रहेको बताएका छन् । उनले सिरिजको प्रमुख पात्र गी–हून नै रहे पनि कथा भने फरक रहने खुलाएका छन् ।

हालै एक अन्तरवार्तामा ह्वांगले दोस्रो संस्करणका बारेमा दिमागमा योजना बनिरहेको खुलाएका थिए । ‘यो अहिले प्रक्रियामा छ । दोस्रो संस्करणमा के हुन्छ भन्ने कुरा अहिल्यै भन्न सकिन्नँ । तर म वचनबद्ध छु कि गी–हुन फर्किनेछन् र विश्वका लागि केही नयाँ काम गर्नेछन्’, उनले भनेका छन् ।

कोरियाली थ्रिलर सिरिज ‘स्क्विड गेम’ ले ऋणमा परेका व्यक्तिका सन्तानलाई एक खेलमा खतरनाक किसिमले खेलेर पैसा जित्ने कथा देखाउछ । गत सेप्टेम्बरमा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएपछि यसले विश्वको ट्रेण्ड नै परिवर्तन गरिदियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ४ : ४८ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा