स्मरण शक्ति बढाउन के खाने ? « Khabarhub

स्मरण शक्ति बढाउन के खाने ?


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पात भएको तरकारी सलाद, अण्डा, लसुन, माछा, दूध, दही, दाल, बन्दाकोबी, फूल कोभी, सुप, सख्खर, तिल, पालोङ्गको साग खानुपर्दछ ।

२. फलफूलमा जामुन, स्टेवरी, नरिवल, लिची, आँप, स्याउ, सुन्तला, टमाटर, गाजर खाने ।

३. राती भिजाएको ६ वटा बदाम बिहान मिस्रीसँग पिसेर बराबर मात्रामा मक्खन मिलाउने अनि सधैँ बिहान खाने ।

४. सधैँभरी बिहान एक कप दूध पिउनुपर्दछ ।

५. बिहान बेलुका खानामा अमला खाने ।

६. खाना खाइसकेपछि सख्खर र तिलबाट बनेको लड्डू चपाइ राख्ने ।

७. मक्खन, मिस्री र ५ वटा मरीच मिलाएर बिहान बेलुका खाने ।

८. पिस्ता, काजु, गहुँको बोटको रस खाने ।

साभार हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ०९ बजे

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका