आफ्नो पार्टीको माग सम्बोधन गर्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरको माग « Khabarhub

आफ्नो पार्टीको माग सम्बोधन गर्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरको माग


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले उठाएका मुद्दाहरु सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको १४औं महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले आन्दोलन दबाएर सम्बोधन नहुने भन्दै आफ्नो पार्टीले उठाएका मुद्दाहरु सम्बोधन नभए परिणाम राम्रो नहुने चेतावनी दिए ।

उनले अहिले पनि राजनीतिक दल र सरकार स्थिर नभएको भन्दै समस्याहरु समाधान गर्न आग्रह गरे।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : ३२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी