४७४३ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक (सूचीसहित) | Khabarhub Khabarhub

४७४३ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । महाधिवेशन केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको हो। ४७४३ मतदाताको नाम प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ ।

१६५ संघीय निर्वाचन क्षेत्र, भातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यस्तै वर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु पनि स्वतः महाधिवेशन प्रतिनिधि बनेका छन् ।

शनिबार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने मंसिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । मंसिर २७ गते मतदान हुने महाधिवेशन कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ५६ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ