एकताको आह्वानसहित पृथ्वी जयन्तीमा नागरिकस्तरबाट निकालियो र्‍याली (फोटोफिचर) « Khabarhub

एकताको आह्वानसहित पृथ्वी जयन्तीमा नागरिकस्तरबाट निकालियो र्‍याली (फोटोफिचर)



काठमाडौँ- राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जयन्तीका अवसरमार नागरिकस्तरबाट एकताको आह्वान गरिएको छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा मुलुकभर एकताको आह्वानसहित र्‍याली निकालिएको छ ।

काठमाडौंमा सोमबार विभिन्‍न संघ-संस्था तथा व्यक्तिले पृथ्वीनारायणको योगदानको स्मरणमा झाँकी, र्‍यालीसहित उनको तस्वीर र सालिकमा माल्यार्पण गरेका छन् । २२ र २४ राज्यमा विभाजित नेपालका स-साना राज्यलाई शाहले एकीकरण गरेका थिए ।

हेरौँ केही तस्वीरहरू-

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : २२ बजे

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान

कृषि, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट दुर्भाग्यपूर्ण : घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ,

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका