‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को प्रधानसेनापती थापाद्वारा उद्घाटन « Khabarhub

‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को प्रधानसेनापती थापाद्वारा उद्घाटन


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानसेनापती पूर्णचन्द्र थापाले ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरेका छन् ।

नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा स्थापना गरिएको अध्ययन केन्द्रको महारथी थापाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७’ को अवसरमा उद्घाटन गरेका हुन् ।

केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्‍त्वपूर्ण सामग्री राखिएका छन् ।

कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : ३९ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा