वैशाखमा चुनाव हुँदै हुँन्न : कांग्रेस नेता थापा « Khabarhub

वैशाखमा चुनाव हुँदै हुँन्न : कांग्रेस नेता थापा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले वैशाखमा चुनाव कुनै हालतमा नहुने बताएका छन् ।

बिहीबार नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले हाल घोषित चुनाव हुनै नसक्ने बताएका हुन् ।

‘वैशाखमा चुनाव हुन्छ भन्ने तपाईँहरूले ठान्नु भएको होला । तर कुनै पनि हालतमा वैशाखमा चुनाव हुँदैन । यदि वैशाखमा चुनाव भएमा म दोहोर्‍याएर विराटनगर आउँदिनँ,’ थापाले भने ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ३ : ५३ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ