वैशाखमा चुनाव हुँदै हुँन्न : कांग्रेस नेता थापा « Khabarhub

वैशाखमा चुनाव हुँदै हुँन्न : कांग्रेस नेता थापा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले वैशाखमा चुनाव कुनै हालतमा नहुने बताएका छन् ।

बिहीबार नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले हाल घोषित चुनाव हुनै नसक्ने बताएका हुन् ।

‘वैशाखमा चुनाव हुन्छ भन्ने तपाईँहरूले ठान्नु भएको होला । तर कुनै पनि हालतमा वैशाखमा चुनाव हुँदैन । यदि वैशाखमा चुनाव भएमा म दोहोर्‍याएर विराटनगर आउँदिनँ,’ थापाले भने ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ३ : ५३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको