अमेरिकामा ५ लाख ४२ हजार कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा ५ लाख ४२ हजार कोरोना संक्रमितको मृत्यु


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख ४२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६१० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ४२ हजार १९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६० हजार ३५५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९८ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड ६ लाख ४० हजार २७० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८६ लाख ७९ हजार ६६३ जनामध्ये १२ हजार ६०७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १२ : १३ बजे

मिथिलाञ्चल छठमय धुनमा झुम्दै

धनुषा–  ‘केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय    मारबौ

कमलपोखरीको छठ घाटमा प्रधानमन्त्री (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर

जुम्लाका एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध 

जुम्ला– जुम्ला जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक

दमक– झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म

सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने

काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद