प्रिमियर लिगमा लिड्स युनाइटेडको जित « Khabarhub

प्रिमियर लिगमा लिड्स युनाइटेडको जित


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ ।

शनिबार भएको खेलमा सिटी लिड्ससँग २-१ गोलले पराजित भएको हो ।

घरेलु मैदानमा सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग पराजित भएको हो ।

खेलको ४२औँ मिनेटमा स्टुवार्ट डालसले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लियाम कोपेरले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटियो ।

खेलको ७६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा डालसले व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई २-१ को जित सुनिश्चित गराए । जितसँगै लिड्स ३१ खेलमा ४५ अंकसहित १०औँ स्थानमा रहेको छ ।

सिटी ३२ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : १५ बजे

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोालउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट