सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ « Khabarhub

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक छिटो बालाउन माग गरेका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले सदन प्रतिपक्षको हुने भन्दै पहिलो बैठक छिटो बोलाउन माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘सदन प्रतिपक्षको हुनेछ । पहिलो बैठक छिटो बोलाउनु है !’

फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी सुनसरी–१ बाट विजयी भएका थिए । निर्वाचनमा हर्क साम्पाङको श्रम, संस्कृति पाटीले कुल ७ सिट प्राप्त गरेको थियो । उक्त निर्वाचनमा जित हात पारेको उम्मेदवारहरुले बिहीबार मात्रै सांसदको सपथ लिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १० : २७ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज