एक प्रेरक प्रसङ्ग ‘अमृत तत्व’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘अमृत तत्व’


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महर्षि याज्ञवल्क्यका दुई श्रीमती थिए । एक दिन उनले दुवै श्रीमतीलाई बोलाएर भने— म सन्यास दीक्षा लिन चाहन्छु । त्यसैले उनीहरु दुवैले सबै सम्पत्ति आपसमा भागबण्डा गरेर लिनु ।

उनकी क श्रीमती मैत्रेयीले सोधिन्— मैले भागबण्डामा जुन धन पाउनेछु, के त्यस धनमा ईश्वर पनि पाउँछु ?

धनबाट अमृततत्व पाउन सकिँदैन । यो धनबाट किन्ने वस्तु होइन ।

किन ? महर्षिकी अर्की श्रीमतीले सोधिन् ।

महर्षिले सम्झाए— धनबाट ज्ञान पाउन सक्दैनौ । न भक्ति र न त ईश्वर नै पाउँछौ । धनसम्पत्ति राख्नाले अभिमान बढ्छ ।

मैत्रेयीले महर्षिलाई भनिन्— जसबाट मैले अमृततत्व पाउन सक्दिनँ, त्यो वस्तु मलाई स्वीकार छैन ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ४ : ३१ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट