प्रिमियर लिगमा लिभरपुलको पुनरागमन जित « Khabarhub

प्रिमियर लिगमा लिभरपुलको पुनरागमन जित


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको मैदानमा भएको खेलमा ४३औँ मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।

तर , खेलको ५७औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको इन्जुरी समयमा ट्रेण्ड एलेक्स्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई २-१ गोलको जित दिलाए ।

जितसँगै लिभरपुलले ३१ खेलमा ५२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल