अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाखभन्दा धेरै « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाखभन्दा धेरै


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६६ हजार ७६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख ६९ हजार ९८० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड ४४ लाख २३ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६८ लाख ७० हजार ७९८ जनामध्ये ९ हजार २१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७४० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७५ हजार ५९३ पुगेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १२ : ५१ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै