हृदयको धड्कन बढेमा यसरी गर्नुहोस् घरेलु उपचार « Khabarhub

हृदयको धड्कन बढेमा यसरी गर्नुहोस् घरेलु उपचार


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

— दुई चम्चा महमा १ चम्चा कागतीको रस र आधा चम्चा मिश्री मिलाई एक महिनासम्म नियमित खानाले मुटुको धड्कन बढ्ने समस्याबाट मुक्त हुन सकिन्छ ।

—     सुकेको अमला  मिश्रीलाई पिसी पानीसँग खानाले मुटुको धड्कन ठिक हुन्छ ।

—     अमला तथा अलैँचीलाई मिलाई खानाले हृदयको धड्कन नियमित हुन्छ ।

—     बिहान सबेरै उठेर खाना खानेबानी गर्नाले मुटुको धड्कन बढ्दैन ।

—     २०९ ग्राम बदाम, ६ ग्राम खरबुजा, ६ ग्राम धनियाँ, ३ ग्राम गहुँ र ४० ग्राम मिश्रीलाई एकै ठाउँमा पिस्नुहोस् । पिसिसकेपछि ३०० ग्राम दुधमा मिसाउनुहोस् । त्यसपछि घ्युमा तरकारी पकाएजस्तै गरी उक्त मिश्रण पकाउनुहोस् । पाकिसकेपछि १५ दिनसम्म नियमित सेवन गर्नाले हृदय धड्कनमा एक रुपता आउँछ ।

—     १० ग्राम सख्खरलाई २५० मिली दुध मिलाई खानाले धड्कन बढ्न छाड्दछ ।

—     काँचो नरिवलको पानी १५ दिनसम्म नियमित सेवन गर्नाले मुटुको धड्कन नियमित स्वस्थ रहन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : ११ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै