अग्लो हिल लगाउँदा नङ जोगाउन सकस ! « Khabarhub

अग्लो हिल लगाउँदा नङ जोगाउन सकस !


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय युवतीलाई अग्लो हिलवाला जुत्ता चप्पल लगाउन मन पर्दछ । अझ उचाई अग्लो देखियोस् भनेर धेरै महिलाले हाई हिलवाला जुत्ता चप्पल लगाउने गर्दछन् । तर यस्ता जुत्ता चप्पले खुट्टाका नङमा असर पार्ने गर्दछ ।

खुट्टाका नङमा असर पार्ने कारणमा अग्लो हिल प्रमुख रहेको छ । दोयला विश्वविद्यालयका विज्ञहरूले गरेको र लाइभ साइन्समा प्रकाशित भएको नयाँ अध्ययनले खुट्टाका नङमा हुने नोक्सानको प्रमुख जिम्मेवार अग्लो हिल रहेको उल्लेख गरेको छ ।

अग्लो हिल लगाउँदा खुट्टाका नङ मांसपेशीभित्र पस्छन् । अनि नङमा बढी दबाब पर्छ । साथै कहिलेकाहीं यो समस्या वृद्घि हुँदै जादाँ पूरै नङ नै हटाउने स्थितिसमेत आउने देखिएको छ । अध्ययन अनुसार, यसले धेरै गम्भीर समस्या समेत उत्पन्न हुन सक्छ ।

यतिमात्र होइन, नङमा देखिएको समस्याको समयमा उपचार भएन भने यसले नङलाई सधैकालागि नोक्सानी पुर्याउँछ । जसका कारण संक्रमणबाट बच्न वा यस प्रकारको समस्या देखिएमा खुट्टालाई मनतातो पानीमा केहिबेर चोब्नुपर्छ र राम्ररी सुकाएर गुणस्तरीय एन्टिसेप्टिक क्रिम लगाउनुपर्छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  २ : ०१ बजे

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त