पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई अक्सिजनको सपोर्ट बन्द गरिएको छ। नर्भिकमै उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै गएको छ।

भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर आएपछि शाहलाई कोरोना पोजेटिभ भएको थियो ।

कोरोना सक्रमणपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकी पूर्वरानी कोमलको पनि स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ४७ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य