हनुमान प्रसन्न पार्ने ९ विधि « Khabarhub

हनुमान प्रसन्न पार्ने ९ विधि


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनुमान प्रसन्न पार्न र उनको आशीर्वाद प्राप्त गर्न मंगलबार हनुमानको आराधना गरिन्छ । यस्तोमा पूजाको सही विधि र उपायमार्फत आराधना गरे मात्र हनुमानको कृपा प्राप्त हुने धार्मीक विश्वास रहेको छ ।

१. हनुमानको पूजामा उनको प्रिय रंग केसरीको प्रयोग अनिवार्य र अधिक गर्नु पर्दछ ।

२. कुनै पनि पिर्कामा रातो सफा कपडा ओच्छ्याएर त्यसमा हनुमानका साथै भगवान रामको पनि प्रतिमा वा तस्वीर राख्नु पर्दछ ।

३. हनुमानको पूजा गर्नु पुर्व भगवान श्रीरामको पूजा गर्नु पर्दछ ।

४. हनुमानको पूजामा हनुमान चालीसाको पाठ अनिवार्य छ ।

५. हनुमान चालीसाका अलावा सुन्दरकाण्ड, बजरंग बाणका साथै रामायण पाठ गर्नु उत्तम मानिन्छ ।

६. हनुमानलाई चमेलीको तेल अर्पित गरे जीवनका सबै कष्ट नष्ट हुने विश्वास छ ।

७. आर्थिक अभावबाट छुटकारा पाउन चमेलीको तेलमा दियो बाल्नु पर्दछ ।

८. पीपलको ११ वटा पातलाई गंगाजलले सफा गरी सिन्दूरले श्रीराम लेखेर हनुमानलाइ चढाउनाले पनि आर्थिक समस्या समाधान हुन्छ ।

९. यस दिन रातो रंगको वस्त्र लगाउनु पर्दछ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ५ : ५० बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको