निलो आखाँ भएका भाइरल चायवालाको क्याफे पाकिस्तानदेखि लण्डनसम्म « Khabarhub

निलो आखाँ भएका भाइरल चायवालाको क्याफे पाकिस्तानदेखि लण्डनसम्म


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही बर्ष अघि पाकिस्तानका एक युवाको एउटा फोटो भाइरल भएको याद छ । चायवाला नामले भाइरल भएका ति पाकिस्तानी युवा केवल एउटै फोटोका कारण विश्व चर्चित बनेका थिए । निलो आखाँ र आर्कषक लुकका ति चायवाला फेरी एक पटक चर्चामा छन् ।

२३ बर्षिय अरशद खान नामक भाइरल ति पाकिस्तानी युवाले हालैमा एक घोषणा गरेर चर्चामा आएका हुन् । हुनत उनको घोषणा खासै चर्चामा आउनु पर्ने खालको ठुलो बिषय भने होइन । तर एक जमानामा केवल एक फोटोका कारण विश्व विख्यात बनेका उनका करोडौँ फ्यान माझ उनको घोषणा चर्चित बन्यो ।

अरशदले सामाजिक सञ्जाल फेसबुक मार्फत लण्डनमा एक क्याफे खोल्ने तयारी गरेको बताएका छन् । उनले शक्ति र विकास निरन्तर प्रयासबाट आउने बताउँदै चायवाला नामबाटै क्याफे खोल्ने बताएका छन् । यस अघि पाकिस्तानको राजधानी इस्लामाबादमा उनको क्याफे चाय वाला नामको क्याफे खुलिसकेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : २४ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर