यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ १९ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २१ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ७० पैसा रहेको छ ।

क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा कायम रहेको छ ।

जापानिज यान १० को खरिददर १० रुपैयाँ ६५ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ ।

साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : ३० बजे

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल