बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ « Khabarhub

बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुरमा फरार रहेका झापा मेचीनगर– ७ का ४१ वर्षीय पुष्पराज ढुंगानालाई प्रहरीले काकडभिट्टाबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १७ लाख ७० हजार रूपैयाँ जरिवाना र दस दिन कैद सजाय तोकिएका फरार अभियुक्त ढुंगानालाई बिहीबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई उच्च अदालत विराटनगरले २०७६ फागुन ११ गते जरिवाना र कैद सजायको फैसला सुनाएको थियो।

पक्राउ परेका ढुंगानालाई चन्द्रगढी कारागार चलानन गरिएको छ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : ५० बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन