गैंडा मारेको आरोपमा नवलपरासीबाट एकजना पक्राउ « Khabarhub

गैंडा मारेको आरोपमा नवलपरासीबाट एकजना पक्राउ


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले नवलपरासीबाट एकजनालाई पक्राउ गरेको छ ।

निकुञ्जका अनुसार, चोरी शिकार नियन्त्रण इकाईले सोमे गुरुङलाई नवलपरासीको गैंडाकोट नगरपालिकाको ढोडेनी भन्ने स्थानबाट पक्राउ गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पक्राउ परेका गुरुङले निकुञ्जमा चारवटा गैंडा मारेको स्वीकार गरेका छन् ।

निकुञ्जले गैंडा चोरी शिकारी शून्य बनाएको चौथो वर्षपछि गुरुङको समूहले निकुञ्जमा गैंडा मारेको खुलेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : ०२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा