बैज्ञानिकहरुले पत्ता लगाए कोरोना भाइरसको नयाँ लक्षणः ‘नङको रङमा परिवर्तन आउनु’ « Khabarhub

बैज्ञानिकहरुले पत्ता लगाए कोरोना भाइरसको नयाँ लक्षणः ‘नङको रङमा परिवर्तन आउनु’


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरका विषयमा अझै पनि विभिन्न अध्ययनहरु भइरहेका छन् । अध्ययनकै क्रमममा नङको रङमा परिवर्तन आउनुलाई कोरोना भाइरसको नयाँ लक्षण भएको देखिएको छ ।

युनिभर्सिटी अफ इस्ट एनग्लियाका वैज्ञानिकले गरेको अध्ययन अनुसार नङको रङमा परिवर्तन आउनु पनि कोरोना संक्रमणको लक्षण हुन सक्ने देखिएको हो ।

अहिलेसम्म ज्वरो, खोकी, थकान तथा गन्ध, स्वाद थाहा नपाउनुलाई कोरोना संक्रमणका लक्षण देखिँदै आएको थियो । तर पछिल्लो समय बैज्ञानिकहरुले नङको रङमा परिवर्तन आउनुलाई पनि कोरोना भाइरसको लक्षण भनेका छन् ।

उनीहरुले यसलाई ‘कोरोना नेल’ नाम दिएका छन् । यद्यपी यस्तो लक्षण कति दिनसम्म रहन्छ भनेर यकिन तथ्यांक रिपोर्ट आइनसकेको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : २० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी बाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा