गणेश लामा पक्राउको काँग्रेसद्वारा भर्त्सना | Khabarhub Khabarhub

गणेश लामा पक्राउको काँग्रेसद्वारा भर्त्सना


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखराबाट गणेश लामालाई पक्राउ गरेको विषयमा कांग्रेसले भर्त्सना गरेको छ ।

नेपाली कांग्रेस काभ्रेका सभापति मोहन आचार्यले विज्ञप्तिमार्फत प्रदेश सरकारको मिलेमतो र प्रतिशोधको भावले उनलाई पक्राउ गरिएको भन्दै भर्त्सना गरेका हुन् ।

उनले लामाको अविलम्ब रिहाइ गर्न माग गरेका छन् । उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुनेछौँ ।’

यो पनि पढौँ

गणेश लामा पोखराबाट पक्राउ

 

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : २९ बजे

सुरु भयो दशैँ : आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको

एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित, अभिषेकको सानदार ब्याटिङ

काठमाडौं – एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असोज ६ गते सोमबार। आश्विन

आज २०८२ साल असोज ६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ६ गते सोमबार। आश्विन