गणेश लामा पक्राउको काँग्रेसद्वारा भर्त्सना « Khabarhub

गणेश लामा पक्राउको काँग्रेसद्वारा भर्त्सना


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखराबाट गणेश लामालाई पक्राउ गरेको विषयमा कांग्रेसले भर्त्सना गरेको छ ।

नेपाली कांग्रेस काभ्रेका सभापति मोहन आचार्यले विज्ञप्तिमार्फत प्रदेश सरकारको मिलेमतो र प्रतिशोधको भावले उनलाई पक्राउ गरिएको भन्दै भर्त्सना गरेका हुन् ।

उनले लामाको अविलम्ब रिहाइ गर्न माग गरेका छन् । उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुनेछौँ ।’

यो पनि पढौँ

गणेश लामा पोखराबाट पक्राउ

 

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : २९ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको