करेन्ट लागेर दुईको मृत्यु « Khabarhub

करेन्ट लागेर दुईको मृत्यु


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दुई बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर झापामा दुई जनाको मृत्यु भएको छ ।

कमल ७ को लालधोन्द्रा गाउँमा पानी तान्ने मोटरबाट करेन्ट लागेर मावल आएका मोरङ् बेलबारीका १४ वर्षिय सन्देश धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका मामा स्थानीय महेन्द्र धिमालको खेतमा पानी लगाउने क्रममा उनी करेन्ट लागि गम्भीर घाईते भएका थिए । तर उपचारका ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै बिहीबार साँझ झापा अर्जुनधारा ३ की ८२ वर्षीया गलमायाँ खड्काको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : १२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्