ललितपुरमा टहरासहितको घरमा आग‍लागी हुँदा लाखौँको क्षति (फोटोफिचर) « Khabarhub

ललितपुरमा टहरासहितको घरमा आग‍लागी हुँदा लाखौँको क्षति (फोटोफिचर)


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिका – ५ स्थित एक टहरासहितको घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

शुक्रबार दिउँसो भएको आगलागी ललितपुरलगायत अन्य जिल्लाको दमकलको सहायताले करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

महालक्ष्मी नगरपालिका – ५, भोगटेश्वर मन्दिरको छेउमै रहेका गमला बोगटीको घर टहरामा आगो लागेको प्रहरीले जनाएको छ ।

विद्युट सर्ट भएर आगो सल्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै