आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो « Khabarhub

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार ९२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आज आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीमा भने प्रतितोला १० रुपैयाँले वृद्धि भएर १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  २ : १५ बजे

आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १५ गते शुक्रबार फागुन

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको