नेपालीको महत्वपूर्ण खाना खीर बनाउने सजिलो तरिका « Khabarhub

नेपालीको महत्वपूर्ण खाना खीर बनाउने सजिलो तरिका


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (५ जनाको लागि) :

चामल (ताइचिन) — ३ कप (चिया कपको, केलाएर पखालेको)
नरिवल — १५ ग्राम (सानो टुक्रा बनाएको)
किसमिस — १५ ग्राम
गाईको दूध — आधा लिटर
बट्टाको दूध — १ क्यान
मख्खन — २५ ग्राम
सुकुमेल — १० दाना (पेष्ट बनाएको)
जाईफलको धूलो — आधा चम्चा (सानो चम्चाको)
चिनी — २०० ग्राम
वटर — १०० ग्राम

बनाउने विधि :

कुकरमा दूध तताउने । चामल राखेर बिर्को बन्द गरी दुई पटक प्रशेर पूरा भएपछि झिक्ने ।

सेलाएपछि बिर्को खोलेर बट्टाको दूध, चिनी, मख्खन, वटर, जाइफल र अन्य मसला राखेर राम्ररी चलाई विर्काे नलगाई २० मिनेट पकाएपछि खीर तैयार हुन्छ ।

यदि ओभन छ भने १० मिनेटपछि झिकेर एउटा डिसमा राखी ओभनमा १० मिनेट जति राख्यो भने खीर अतिनै मीठो हुन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  २ : १० बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन